प्रतिबन्धित विप्लव माओवादी र सरकार बिच वार्ता सफल, ओलि र विप्लव भोलि एकै मंचमा

काठमाडौं नेपाल सरकारले प्रतिबन्धित गरेको विप्लव माओवादी र सरकार बीच ३ बुँदे सहमति हुँदै वार्ता सफल भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो । यो महत्...