बलेफीमा विपत तथा प्रकोप न्यूनीकरणका लागि स्थानीय द्रुत प्रतिकार्य समिती गठन

सिन्धुपाल्चोक बलेफी गाउँपालिकाले आज एक दिने अभिमुखिकरण तालिम सञ्चालन गर्दै स्थानीय द्रुत प्रतिकार्य समिती गठन गरिएको छ। पालिका अध्यक्ष गंगाबहादुर तामाङको अध्यक्षता एवं उपाध्यक्ष सरु लामा तामाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविलाल सापकोटा, जिल्ला स्वास्थ्य सिन्ध...