काठमाडौंको वायुमा खतराको घण्टी, सचेत रहन सुझाव

काठमाडौं गत सोमबारदेखि काठमाडौं उपत्यकाको मौसममा आएको बदलावसँगै यहाँको वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेसँगै खतराको घण्टीको अवस्था आएको हो ।  सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुगेको थियो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७ः४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ। काठमाडौंमा ...