किबिको फलबाट बनेको प्रीन्सेस वाईन बजारमा ल्याईदै

धनकुटा धनकुटाको किबीबाट उत्पादन ‘प्रिन्सेस’वाइन बजारमा आउने तयारीमा छ । माउण्ट एभरेष्ट वाइनरीद्वारा  उत्पादन गरिएको वाइन नेपाली बजारमा चाँडै नै आउने तयारीमा रहेको कम्पनीले जनाएको छ । https://youtu.be/3WJKbN6URw8 किबी फलसँगै अन्य फलफूलबाट उत्पादन गरेको प्रिन्सेस वाइनको बजारीकरणको तयारी गरिरहेको कम्पनीका प्रवन्ध निर्द...