लोकतन्त्र प्राप्तिका लागि शिक्षक वर्गले पुर्याएको योगदान अतुलनीय छ ; पुर्व मन्त्री बस्नेत

काठमाडौं नेपाल शिक्षक संघ सिन्धुपाल्चोकले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित निर्वाचित केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेत र बागमती प्रदेश सह-महामन्त्री हरिशरण श्रेष्ठलाई वदाई एवं सम्मान गरेको छ । आज काँग्रेसको केन्द्रिय खेलकुद विभागको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्न...