चितवन स्थित भरतपुर नगर तामाङ समाजले भोजाडमा सोनाम ल्होछार भव्यताका साथ सम्पन्न

भरतपुर चितवनको भरपुर नगर तामाङ समाजद्वारा सोनाम ल्होछार भव्य रुपमा मनाएको छ । २८५९ औं सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान, साँस्कृतिक कार्यक्रम गर्दै सम्पन्न गरेका हुन् । कार्यक्रमको सभापति समाजकि अध्यक्ष पासाङ लामा तामाङले गर्नुभएको हो । समाजले भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा भव्य कार्यक्रम गरेर ल्होछार मन...