लिदि पहिरोमा अभिभावक गुमेका ७ बालक SOS को जिम्मा

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल २ लिदिको पहिरोमा अभिभावक गुमाएका ६ बालक र १ बालिकालाई SOS बालग्रामले शिक्षादिक्षा दिने सम्झौता अनुरुप जिम्मा लिएका छन्। SOS ले जिम्मा लिएकाहरुमा पेम्बा दोङ, ऐन दोङ, दुर्गा दोङ, टिकलाल दोङ, रेख बहादुर दोङ, पेम्बा लामो दोङ र रुक बहादुर दोङ रहेका छन्। यि बालक मध्ये लिदि पहिरोमा कसैले ब...