सिन्धु घेदुङका अध्यक्ष स्याङ्बो हामी नेपाली ग्लोबल हिरो अवार्डबाट सम्मानित

काठमाडौं सम्मान पाउन त्यति सजिलो छैन । जसले सम्मान पाउन लायक काम सामुदायको लागि निस्वार्थ भावनाले गर्न सक्छ उनैले पाउने हो । हो यस्तै एक व्यक्तित्व जो विकट गाउँमा जन्मेर त्याग, समर्पण अनि सहयोगको लागि लगातार लाग्दै आईरहनु भएको छ । उहाँ कोहि नभएर नेपाल तामाङ घेदुङ जिल्ला सिन्धुपाल्चोकका अध्यक्ष रेशम स्याङ्बो हुनुहुन्छ ...