सुन्दरी उपमेयर सृजनाले पहिरो पिडितलाई आएको राहतमा पनि छाडेनन् कमिसन खाना, प्रमाण फेला

सिन्धुपाल्चोक, जुगल पिडितको नाममा आएको राहत जस्तो सुकै अनि जतिसुकै किन नहोस् विश्वासिलो आधार सहित पिडित सम्म प्रमाणित हिसाबले पुग्नुपर्छ। प्रमाणित रुपमा पिडितलाई वितरण भए दाताहरु पनि खुशी अनि अन्य थप दाताहरु पनि जुट्दै र राहत दिन ईच्छुक हुँदै जान्छ नै। दाताहरु राहत त पठाउँछन् तर त्यो राहत सहि व्यक्ती मार्फत वास्तविक प...