सिन्धु घेदुङले लिदि पहिरो मृतकको दशौं अवतार रिपोन्छेद्वारा सामुहिक  धुन्चे गरे (भिडियो सहित)

काठमाडौं नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकद्वारा लिदि पहिरोमा परि अकालमा ज्यान गुमाएका ३९ जनाको नाममा बौद्ध परम्परा अनुसार ७ दिने धुन्चे सम्पन्न गरेको छ। बालाजु  रानीबन स्थित ढुक्प कग्यु गुम्बामा दशौ अवतार तथा धर्म गुरु घोसर टुल्कु रिन्पोछेद्वारा सो पुजा गरिएको हो। जिल्ला घेदुङका अध्यक्ष रेशम स्याङ्बोको पहलमा जुगल गाउँ...

मलेसिया घेदुङद्वारा लिदि पहिरो पीडितलाई एकलाख चार हजार प्राप्त

काठमाडौं तामाङ समुदायमा आईपर्ने पिडालाई मलमपट्टी गर्दै आईरहेका तामाङहरुको गौरवशाली संस्था नेपाल तामाङ घेदुङ सम्बद्ध नेपाल तामाङ घेदुङ मलेसिया शाखाले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ लिदि गाउँका पहिरो पीडित परिवारलाई आज नगद सहयोग उपलब्ध गराएको छ । मलेसिया घेदुङले संस्थागत रुपमा उपलब्ध गराएको  रकम रु. एकल...

लिदि पहिरो अपडेट – ५ शव फेला, सनाखत हुन बाँकी

सिन्धुपाल्चोक, जुगल २ सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. २ लिदिमा आज बिहान ६:३० बजे तिर आएको भीषण पहिरोमा परि बेपत्ता मध्ये ५ को शव फेला पारेका छन् । सोह स्थानमा पहिरो गई केही घरहरु पुरिएको, ३७ वटा घरहरु पूर्ण रुपमा क्षति भएको वडा अध्यक्ष प्रताप लामाले जानकारी दिएका छन् । ३८ जना वेपत्ता मध्ये ५ जनाको लाश फेला परेक...