लिदि पीडितका लागि अस्थायी आवास बन्दै, अपुग ट्रस र जस्ता सहयोग गर्न दाताहरुमा अपिल

सिन्धुपाल्चोक गत वर्ष लिदिमा गएको भीषण पहिरोका कारण विस्थापित लिदि बासी अस्थायी रुपमा बसोबास गर्दै आएको बाँसखर्कामा ट्रस र जस्ताको आश्रयस्थल निर्माणको काम सुरु भएको छ । पहिरो प्रभावित ३० घरपरिवारका लागि ट्रस र जस्ताको छानो लगाउने काम भैरहेको वडा अध्यक्ष प्रताप लामाले जन्मभूमि पोष्टलाई बताउनुभयो । लामाका अनुसार अहिले त...