रौतहटको पूजारीको हत्या गरेको अभियोगमा २ जना पक्राउ

रौतहट माधवनारायण नगरपालिका-२ खेसरहिया चौकस्थित हनुमान मन्दिरको पूजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते हत्या गरी फरार रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका-१ करुनिया बस्ने ३६ वर्षीय नरेश भन्ने राम नरेश राउत पटेल र २८ वर्षीय बाल कुमार पटेल रहेका छन् । अज्ञ...