रेशम चौधरीको खुट्टामा लगाएको १३ किलोको सिक्रीको चावी नखोले सम्म १२० रिहाईको कुनै अर्थ छैन-आङ्काजी

काठमाडौं जनजाती नेता एवं जनता समाजवादी पार्टीका प्रभावशाली नेता आङकाजी शेर्पाले बुधबार नेपाल सरकारले मधेस आन्दोलनका विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका १२० रिहाई गर्ने निर्णयको बारेमा सामाजिक संजाल मार्फत आफ्नो धारणा राख्नु भएको छ । उहाँका अनुसार रेशम चौधरी र लक्ष्मण चौधरीलाई जेलभित्र राखेर १२० जना रिहाई गरेकै भरमा ओ...