मेलम्ची बाढी पीडित गर्भवतीलाई १५-१५ हजार नगद सहयोग

काठमाडौं हेलम्बु-मेलम्ची बाढी पीडित गर्भवती महिलाहरुलाई १५-१५ हजार नगद सहयोग गरिएको छ । सो सहयोग नेपाली नारी समाज पोर्चुगलको सहयोगमा सञ्चारकर्मी विष्णु खड्का र जगन्नाथ दुलालले पहल गर्नुभएको हो । गत असार १ गते आएको विनाशकारी मेलम्ची बाढीले दर्जनौं घर बगाएको थियो भने अर्बौको भौतिकको क्षति भएको थियो । बाढीले मेलम्ची- ...

पत्रकार तामाङ माथी आक्रमण गर्नेलाई कानुनी कारबाही र क्षतिपूर्ति दिलाउन प्रेस युनियनको माग

सिन्धुपाल्चोक सोमबार काठमाडौं हुँदै हेलम्बुमा रिपोर्टिङका लागि जाँदै गर्दा जन्मभूमि पोष्टका सन्चालक/पत्रकार प्रीतम गोले तामाङ माथी मेलम्चीका केही अराजक व्यक्तिहरुबाट एक्कासि आक्रामण गरि क्यामेरामा क्षति पुर्याएको छ । तामाङ प्रेस युनियन सिन्धुपाल्चोकका जिल्ला सदस्य समेत हुन् । घटनामा तामाङको देब्रो खुट्टामा चोट पुगेको ...