द बर्गर हाउस एण्ड क्रन्ची फ्राइद्वारा हेलम्बुवासीलाई राहत

सिन्धुपाल्चोक द बर्गर हाउस एन्ड क्रन्ची फ्राइद्वारा शनिबार हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान गरेको छ । बाढीले घरबार विहीन भएका परिवारलाई रासनपानीको अभाव रहेकोले खाद्य सामग्री प्रदान गरेका हुन् । मेलम्ची हुँदै हेलम्बु जाने बाटो बाढीले बगाएपछि त्यहाँका पीडित परिवारहरू सम्म राहत नपुगेको खबर पाएपछि र...