धिक्कार छ, दुईतिहाई सरकार ! भन्दै नेकपाका उपमेयरले गरे राजिनामाको घोषणा

उदयपुर ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु । जनतासँग माफी माग्न चाहुन्छु,’ फेसबुकमा उपमेयर चौधरीले लेखेकी छन्, ‘काला कर्तुतहरूको विषयमा कार्यान्वयन हुँदैन । धिक्कार छ, दुईतिहाइ सरकार !’ यो वाक्यांश हो उदयपुर बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले आफ्नो फेसबुकमा पोष्ट गरेको भावना । चौधरीले वर्तमान आफ्नै ने...