३ दिन देखि हराईरहेकी रसुवाकी ७ वर्षे बालिका मृत फेला

रसुवा रसुवा जिल्ला कालिका गाउँपालिका - १ ग्राङ निवासी ७ वर्षे बालिका सुबिना तामाङ स्याङ्बा मृत फेला परेकी छिन । उनी गत २१ गते देखि स्कुलबाट घर फर्किने क्रममा अन्दाजी ४:३० बजे को समय देखि सम्पर्क विहिन भएको थियो । बेपत्ता भएको दिन देखि नै घर परिवार र स्थानीयहरु मिलेर खोज्दा ३ दिन सम्म पनि भेटिएको थिएन । खोजी कार्यकै...