सिन्धुपाल्चोक युवा संघका शक्तिशाली युवा नेताले एमाले परित्याग

सिन्धुपाल्चोक नेकपा एमालेको पछिल्लो गतिविधिले वाक्क दिक्क भएका सिन्धुपाल्चोक जिल्ला युवा संघका शक्तिशाली युवा नेता सुरेन बिक्रम योन्जनले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । योन्जन नेकपा एकता पछि राष्ट्रिय युवा संघ हुँदै पुनः एमाले माओवादी आआफ्नो पार्टी भएपछि युवा संघ नेपालको केन्द्रीय कमिटीमा स्थायी समिति सदस्य तथ...