युथ फोर्स बागमती प्रदेश प्रमुखमा सुरेन र उपप्रमुखमा सुमित

काठमाडौं शुक्रवार भक्तपुरमा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिबेशन तथा निर्वाचन परिचालन भेला सम्पन्न भएको छ । सो अधिबेशनबाट प्रदेशको नेतृत्व समेत चयन गरिएको छ । जसबाट युथ फोर्स बिभाग प्रमुखमा सुरेन विक्रम योन्जन र उपप्रमुखमा सुमित जंग कार्की चयन भएका छन् । योन्जन र कार्की पार्टीमा जुझारु...