सुनकोसीको टिमुरे, रतनकोट, जुगे यात्रु बस पुर्व मन्त्रीद्वारा उद्घाटन, स्थानीय हर्षित

काठमाडौं असोज २१ देखि सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका अन्तर्गत पर्ने १२ कि. मि. हुँदै टिमुरे, रतनकोट, जुगे सम्म बस संचालन उद्घाटन भएको छ । पुर्व मन्त्री मोहन बहादुर बस्नेतद्वारा ३० करोड बढि बजेट पारिएको सो सडकमा उहाँबाटै यात्रु बस सेवा समेत उद्घाटन गरिएको हो । पुर्व मन्त्री बस्नेतद्वारा नेपालीहरुको महान चाड ...