म्याग्दी पहिरो – बेपत्ता संख्या ३२ पुग्यो

काठमाडौं हिजो राती देखि परेको अविरल वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका, मालिका र मंगला गरि ३२ जना बेपत्ता भएको खबर प्राप्र भएको छ । आज बिहीबार बिहानै ७ जना बेपत्ता भएको समाचार आएको थियो । यो संख्या बढेर ३२ पुगेको म्याग्दी प्रहरीले जानकारी दिएकाे छ । धाैलागिरिकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे खबर त्य...