नेपाल तामाङ संस्कृति घेदुङको सहकार्यमा नि:शुल्क टुङ्ना र डम्फु प्रशिक्षण हुँदै

काठमाडौं नेपाली मौलिक लोक बाजाहरुको संरक्षण, प्रबर्द्धन र व्यवसायीकरण गर्ने उदेश्यले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजना र नेपाल तामाङ संस्कृति घेदुङको सहकार्यमा टुंना र डम्फु प्रशिक्षण हुनेभएको छ । यहि पौष १४ देखि ३० गते सम्म नेपाल तामाङ घेदुङको सभाहलमा सो प्रशिक्षण हुने संस्कृति घेदुङका अध्यक्ष छेवाङ त...