मेलम्ची सुरुङ परिक्षणकै क्रममा सुरुङको गेट फुट्दा २ बेपत्ता

सिन्धुपाल्चोक, हेलम्बु मेलम्ची खानेपानी सुरुङ परिक्षणकाे क्रममा सुरुङको गेट फुट्दा २ जना बेपत्ता भएकाछन् । आज (मंगलबार )बिहान १२ बजे पानी भरिएकाे सुरुङकाे गेट फुट्दा पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गाेहित बेपत्ता भएकाे त्याहाँ कार्यरत कर्मच...