सभामुख सापकोटा विरुद्ध सर्वोच्चले पेशीमा चडाईएको मुद्दा सुनुवाइ भएन

सभामुख अग्नि सापकोटाको विरुद्ध बिचाराधिन रहेको मुद्दा आज पेशीमा चढाईएको थियो । सापकोटाको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई...