२६ सुन्दरी मध्ये कसको शिरमा सजिएला मिस तामाङको ताज?

काठमाडौं मिस तामाङ २०२४ को फाइनल यहि फागुन १२ गते शनिबार भृकुटीमण्डप स्थित राष्ट्रिय सभाहलमा सम्पन्न हुँदै छ। २६ जना तामाङ सुन्दरीहरु मध्येबाट १ जना विजेता, १ फस्ट रनर अप र सेकेन्ड रनर अपलाई क्रमश १ लाख, ५० हजार र ३० हजार नगद सहित चाँदीको क्राउनबाट सम्मान हुँदै छ। फाइनल नजिकिँदै गर्दा को विजेता बन्ला भन्ने विषयमा च...

१३ औं मिस तामाङको आवेदन खुला

काठमाडौं मिस तामाङ २०२१ आयोजना हुने भएको छ । बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको मिस तामाङको लागि आवेदन खुल्ला गरिएको छ । तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पुर्य...