भुकम्प र पहिरोले पुरिएको जुगल ७ यङ्लाकोटको जलदेवी मन्दिर शिलान्यास

सिन्धुपाल्चोक, याङ्लाकोट सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. ७ याङ्लाकोटमा अवस्थित पुर्खौँ देखि पुज्दै आएको जलदेवी मन्दिरको शिलान्यास गरेका छन्। सो मन्दिर २०७२ सालको महाभुकम्पका कारण ध्वस्त भएको थियो। त्यसपछि पनि वर्षातको समयमा पहिरो झर्दा झर्दा पुर्ण रुपमा पुरेर हराईसकेको थियो। याङ्लाकोटका स्थानीयहरुले जलदेवीमा वर...