दोश्रो पटक मन्त्री बनेका ७ नेताको पद सर्वोच्चले बदर

काठमाडौं पुर्व माओवादी केन्द्रका ७ जना नेताहरु दोश्रो पटक मन्त्री बनेपछि सो विरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ गर्दै पदमा बस्न नमिल्ने भन्दै आदेश जारी गरेको छ । सर्वोच्चले पुनः मन्त्री बनाउनु असम्बैधानिक ठहर गर्दै स्वत: पदमुक्त भएको हो । पदमुक्त हुनेमा पूर्वमाओवादीबाट एमालेमा आएका मन्त्रीहरु रामबहादुर थापा बादल, ट...