भ्रष्टाचार काण्डमा जेल पर्ने भएपछि अख्तियारमा आफ्नो मान्छे भर्ती गराउने शिर्ष नेताहरुको निष्कर्ष

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूले पठाएको एस म्यानलाई सिफारिश गर्न प्रधानमन्त्रीले अस्वीकार गरेपछि सभामुखलाई बैठक बहिष्कार गर्न निर्देशन दिनभएको तथ्य खुलेको छ । सभामुखको बहिष्कारसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक र...