कोभिड रोकथामका लागि भोटेकोशी सरोकार मञ्च कोभिड सहायता समूह स्थापना

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँ पालिकाका बुद्धिजीवी , विभिन्न संघ संस्था, युवा क्लब, राजनीतिक दल, स्थानीय सरकार लगायत विभिन्न ब्यक्तिहरुले उदाहरणीय कार्य गरेका छन् । उहाँहरुको छलफलबाट भोटेकोशी सरोकार मञ्च कोभिड सहायता समूह स्थापना गरेका छन् । गत बैशाख ३१ गते बसेको जुम मिटिङबाट साङ्गे लामाको संयोजकत्वमा सो समूह ब...