भोलि १३ गते प्रज्ञाप्रतिष्ठानमा बाम-लोकतान्त्रिक गठबन्धन सि.पा. को भेला हुने

काठमाडौं बाम लोकतान्त्रिक गठबन्धन सिन्धुपाल्चोक - काठमाडौ सम्पर्क समितिको आयोजनामा मतदाता तथा कार्यकर्ता भेटघाट बृहत भेला हुने भएको छ । उक्त कार्यक्रम कार्तिक १३ गते आइतबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुने आयोजक समितीका सभापति सुबास तिमल्सिनाले जानकारी दिनुभयो । मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई केन्द्रित गर...