भारतीय गृहमन्त्रीलाई कोरोना

नयाँदिल्ली, एजेन्सी भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना भएको प्रमाणित भएको छ । उहाँले आफ्नो ट्विटरमा ट्विट गर्दै यसको जानकारी दिएका हुन् । उहाँले ट्विट मार्फत कोरोनाको सुरुवाती लक्षणमै टेस्ट गर्दा पोजिटिभ आएको उल्लेख गरेका छन् । उहाँको अवस्था ठिक रहेको र डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना भएकोले उहाँ संग भेटेका सब...