यो वर्षको भाइटिका मंसिर १ बिहान ११:३७ बजे उत्तम हुने

काठमाण्डाै यो वर्षको भाइटिकाको साइत मंसिर १ गते बिहान ११:३७ बजे उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले वर्षेणी ज्योतिष शास्त्र अनुसार विभिन्न पुजापाठ सम्बन्धि उत्तम समयको सार्वजनिक गर्दै आएको छ । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ । भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउ...