लिसांखुका बोन्बो तपस्वी आशा लामालाई विना सर्त रिहाई गर्न नेपाल तामाङ घेदुङ सि.पा.को माग

सिन्धुपाल्चोक, चौतारा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँ पालिका वडा नं. २ का बोन्बो तपस्वी आशा लामाको रिहाईको माग गर्दै नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकले प्रेस विज्ञप्ति जारी गरेका छन् । घेदुङले जारी गरेको विज्ञप्तिमा घटना र उजुरीको बारेमा सत्यतथ्य के हो भन्ने आधारभुत कुराहरुको समेत ख्याल नगरी  जिल्ला प्रहरी कार्यालयकै प्...