सिन्धु विकास बैंकलाई बागमती प्रदेशकै उत्कृष्ट विकास बैंक बनाउने छौँ – अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ

काठमाडौं सिन्धु विकास बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बागमती प्रदेशकै उत्कृष्ट विकास बैंक बनाउने रणनीति बनाईसकेको जनाएका छन् । उनले गत शुक्रबार धुलिखेलमा सम्पन्न बाह्रौं वार्षिक साधारण सभामा बोल्नुहुँदै सिन्धु विकास बैंक प्रदेश कै अग्रणी विकास बैंकको रुपमा लैजानका लागि गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्...