४ महिना देखि बेपत्ता पुजन राईको बाईक भेटियो, घटना झन् शंकास्पद

सिन्धुपाल्चोक गत कार्तिक २७ गते देखि बाह्रबिसे बजारबाट चाकु स्थित साथीको घर सम्म पुगि फर्किए पछि सोही दिन बेलुका अन्दाजी बेलुका ७:३० देखि बेपत्ता पुजन राईले प्रयोग गर्ने बुलेट बाईक फेला परेको छ । केही दिन अघि उनको जुत्ता समेत बसेरी भन्ने स्थानमा भेटिएपछि खोजिकार्य तिब्र पारिएको थियो । राई बाह्रबिसे स्वास्थ्य केन्द्रमा...