६७ फिट अग्लो भ्युटावर सहित बुद्ध पार्क उद्घाटन

सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका-६ स्थित ट्याङ्की डाँडामा निर्माण गरिएको ६७ फिट अग्लो भ्युटावर सहितको बुद्ध पार्क उद्घाटन गरिएको छ । आज सम्पन्न उक्त कार्यक्रममा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा लगायत एमाले नेता क्षेत्र नं. २ का सांसद शेर बहादुर तामाङ उपस्थित हुनुहुन्थ्यो । भ्युटावर र बुद्धको प्रतिमुर्...