प्रहरी हिरासतमा मृत्यु प्रकरणको निष्पक्ष छानबिन होस् – नेपाल तामाङ घेदुङ

सिन्धुपाल्चोक ४ दिनदेखि बाह्रबिसे ईलाका प्रहरीको हिरासतमा रहेका खड्का बहादुर तामाङको मृत्युको विषयलाई लिएर नेपाल तामाङ घेदुङले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन गरि दोषीलाई कडा कारबाहीको माग गरेका छन् । चोरी आरोपमा पक्राउ गरिएको तामाङको मृत्यु स्थानीय राम श्रेष्ठ र प्रहरीबाट कुटिएको कारण भएको प्रत्यक्षदर्शी स्थानी...

प्रहरी हिरासतमा रहेका तामाङ कुटपिट गरि मारेको भन्दै आफन्तजन आन्दोलित

सिन्धुपाल्चोक ४ दिनदेखि बाह्रबिसे ईलाका प्रहरीको हिरासतमा रहेका खड्का बहादुर तामाङको मृत्यु रहस्यमय भएको भन्दै आफन्तजन आन्दोलित भएको छ । उनिहरुले प्रहरीले कुटपिट गरेर ज्यान लिएको आरोप लगाएका छन् । धुलिखेल अस्पतालमा उपचारका लागि लगेका तामाङ उपचार गर्न नपाउँदै मृत्यु भएको हो । आफन्तजनबाट प्राप्त मृतक तामाङको शरीरभरी...