किन मान्दैनन् काभ्रे प्रहरीले बाल विवाहको जाहेरी लिन ?

काभ्रे, बनेपा धुलिखेल नगरपालिका वडा नं. १ स्थित मितिनीछापमा बाल विवाह भएको १ महिना बितिसकेको छ । गत बैशाख २७ गते भएको बाल विवाहलाई रोक्न र आवश्यक कारबाहीका लागी स्थानीय देवि तामाङले नजिकैको ईलाका प्रहरी कार्यालय बनेपालाई ठाडो निवेदन पेश गराए । उक्त निवेदन पाउन साथ प्रहरीबाटै बाल विवाह भैरहेको विषय रोक्न निवेदन आएको र ...