मेलम्ची आयोजनाले हरर ट्रेलर देखाईयो – माननीय निमा लामा

हेटौंडा सिन्धुपाल्चोकबाट निर्वाचित बाग्मती प्रदेशका सांसद निमा लामाले आइतबार सम्पन्न प्रदेश सभा बैठकको बिशेष समयमा सिन्धुपाल्चोकमा घटेको दु:खद घटनाको बारेमा ध्यानाकर्षण गराउनुभएको छ । लामाले बाह्रबिसेको जम्बु, खाग्दल, बुल्कोट र भोटेकोसी फुल्पिङ र जुगलमा आएको बाढी र पहिरोमा मृत्यु, बेपत्ता र विस्थापितहरुको छिटोभन्दा छि...