जोरबिजोर प्रणाली नमान्ने यातायात व्यावसायीको निर्णय

काठमाडौं, दिपक कार्की यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । उपत्यकामा मात्र आजोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् । जोरबिजोर प्रणालीमा सञ्चालन हुँदा सवारी संख्यामा कमी तर यात...