दशैँको लागी बसको अग्रिम टिकट बुकिङ कार्तिक पछि मात्र खुल्ने

काठमाडौँ, दिपक कार्की लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कार्तिक लागेपछि मात्र खुलाउने भएको छ। हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाड...