गाउँ बिकासका लागि नायक प्रेम गोलेको संयोजकत्वमा स्वतन्त्र युवा समूह गठन

सिन्धुपाल्चोक सिन्धुपाल्चोक बलेफी गाउँ पालिका वडा नं. ४ स्थित डाँडा गाउँमा स्वतन्त्र युवा समुह गठन गरिएको छ। तामाङ चलचित्रका नायक प्रेम गोलेको संयोजकत्वमा सो स्वतन्त्र समूह गठन भएको हो। यस समुह गाउँको बिकास केन्द्रित रहेको प्रेम गोले बताउँछन्। बलेफी ४ वडाको बिकास निर्माण चुस्त दुरुस्त रुपमा अघि बढाउन र आवश्यक स्थानमा ...