पेलेर अवैधानिक समिती मार्फत वडा कार्यालय बनाउने भएपछि नेपाली कांग्रेसले बलेफी गाउँ पालिकामा ताला

सिन्धुपाल्चोक नेपाली काङ्ग्रेस बलेफी गाउँ पालिकाले पालिकाका जनप्रतिनिधिहरुले आफू खुशी अराजक तरिकाले काम गर्न नरोकिएको भन्दै पालिका कार्यालयमा ताला लगाएका छन् । वडा नं. २ को वडा कार्यालय भवन निर्माणको लागि वडा भेलाबाट बनाएको वैधानिक समितिलाई गा.पा. अध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष कमला कायस्थ र प्रशासकीय प्रमुखले बजेट...