बाल शिक्षा मा. वि. को आफ्नै स्कुल बस, नेता क्षेत्रीले गरे उद्घाटन

सिन्धुपाल्चोक जिल्लाको बलेफि गाँउपालिका वडा नं. ७ खाडिचौर स्थित बालशिक्षा मा. वि. मा आफ्नै स्कुल बस व्यवस्थापन भएको छ । यस स्कुलका व्यवस्थापन समितीका अध्यक्ष एवं निवर्तमान पालिका अध्यक्ष केदार क्षेत्रीको ड्रीम प्रोग्रामको रुपमा लिईएको यो कार्य अन्ततः पूरा गराएरै छाडेको छ । बस उद्घाटन कार्यक्रम उनकै उपस्थितिमा शुक्रबार...