कम्युनिस्टले बिगारेको सिँचाइ काँग्रेसले बनाईदिएपछी बलेफी ४ टुनबोटेका स्थानीय खुशी

सिन्धुपाल्चोक वर्षातको सुरुवात सँगै बलेफी गाउँ पालिकाको वडा नं. ४ स्थित टुनबोटेका स्थानीयहरु खेतिपातीका लागि तयारी गर्दै छन् । अब धान रोप्ने बेला भैसकेको छ तर नजिकैको नौबिसे खोलाबाट ल्याएको सिँचाइ अवरुद्ध छ । असारको टन्टलापुर घामको रापमा ७० वर्ष पुगेका वृद्ध बुबा आमाहरु त्यही अवरुद्ध सिँचाइ खोल्ने प्रयत्न गर्दै देखिन्...