बरुवाका कामी लामा थिङको शव छाँगाको बिच भागमा, स्थानीयले निकाल्न सकिएन

सिन्धुपाल्चोक, बरुवा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँ पालिका वडा नं. २ का स्थानीय वर्ष ४९ को कामी लामा थिङ हिजो बिहान अन्दाजी ८-९ बजेदेखि बेपत्ता भए । स्थानीय छरछिमेकीले उनको खोजीकार्य तिब्र पारेपनी हिजो फेला पार्न सकिएको थिएन । हिजो स्थानीयहरुले कतै खोलाले बगाएको हुनसक्ने अनुमानको आधारमा मेलम्ची सम्म खोज्न आईपुगे...