तराना कला केन्द्रद्वारा ३ दिने फोहोरमैला ब्यवस्थापन तालिम एवं देउसी भैलो कार्यक्रम सम्पन्न

काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा ३ दिने फोहोरमैला ब्यवस्थापन तथा जनचेतना अभिवृद्धि (अभिमुखिकरण) तालिम समापन भएको छ । कार्यक्रममा तराना कला केन्द्रको बृहत् देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम समेत भएको हो । वडा अध्यक्ष नारायण सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस कार्यक्रममा अन्य जनप्रतिन...