स्पेनिस ला लिगा उपाधी रियल म्याड्रीडलाई

एजेन्सी चर्चित फुटबल प्रतियोगिता स्पेनिस ला लिगा सम्पन्न भएको छ । यो सिजनको स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले हात पारेका छन् । बिहीबार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरेका थिए । फ्रेञ्च स्ट्राइकर बेञ्जिमाले खेलको २९ मिनेटमा पहिल...