सरकारले राष्ट्रिय फुटबलका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप ५ लाख

काठमाडौं नेपाल सरकारले साफ २०२१ को उपबिजेता बनेका नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई अहिले सम्म कै उत्कृष्ट नगद पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार सम्पन्न मन्त्री परिषदको बैठकबाट प्रत्येक खेलाडीलाई नगद रु. ५ लाखका दरले वितरण गर्ने निर्णय गरेको हो । जुन निर्णयले नेपाली फुटबल खेलाडीहरुको हौसला बढ्ने पक्का छ । ...