बाह्रबिसे प्रहरी हिरासतमा रहेका तामाङको उपचारका क्रममा मृत्यु

सिन्धुपाल्चोक ४ दिनदेखि बाह्रबिसे ईलाका प्रहरीको हिरासतमा रहेका बसेला तामाङको उपचारका क्रममा लाँदालाँदै मृत्यु भएको खबर प्राप्त भएको छ । तामाङ सहकारी चोरी गरेको आरोपमा प्रहरीले गएको १८ गते बेलुका पक्राउ गरि हिरासतमा राखिएको थियो । उनी बाह्रबिसे नगरपालिका ७ थगामका हुन् । अनुसन्धानका लागि हिरासतमा भएको व्यक्तिको यसरी...